Socialize

FacebookTwitterRSSYoutube

हाम्रो फेसबुक पेज !!

फेसबूक मार्फत ताजा जानकारी तुरुन्त पाउनका लागि हाम्रो फेसबूक पेज लाइक गर्नुहोला।
मुख्य समाचार

दिउसै १४ ट्रकमा लुटपाट

नवलपरासीको डण्डा जङ्गलमा १४ वटा ट्रकमा लुटपाट भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत डण्डा र चोरमारा सडक खण्डमा पर्ने ४० कि.मी. भन्ने स्थानबाट ४०/५० जनाको समूहले आज दिउँसो ती ट्रकलाई…

महाप्रबन्धक सुरेशकुमार यादवलाई गएराती गोली प्रहार गरि हत्या

नेपाल रेल्वेका महाप्रबन्धक सुरेशप्रसाद यादवको धनुषाको तारपट्टी सिरसिया गाउमा गोली हानी हत्या भएको छ। आफ्नै घर नजिक साथीहरुसंग कुराकानी गरिरहेका बेला गएराति पौने १० बजे दश–बार्‍ह जनाको संख्यामा…

मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ

मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। सर्वोच्च अदालतका न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो।…

सरकार काम चलाउ( विज्ञप्तीको पूर्ण पाठ)

रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कार्यकारी अधिकार सहितको प्रधानमन्त्री भएको दावी गर्दै आए पनि राष्ट्रपति डा. रामवरण यादवले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार काम चलाउ भएको स्पष्ट पार्नु…

भट्टराईको राजीनामाको माग गर्दै सशक्त आन्दोलन

नेपाली कांग्रेसले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको राजीनामाको माग गर्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कमिटीको बैठकले संविधान सभाको कार्याकाल समाप्त भइसकेपछि प्रधानमन्त्रीको…

नेपालको संविधानसभा भंग भएकोमा चिन्ता व्यक्त : संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले संविधान निर्माणको काम पूरा नगरी नेपालको संविधानसभा भंग भएकोमा चिन्ता व्यक्त गरेका छन्। मुनले विज्ञप्ति जारी गरी जनचाहना अनुसार संविधान बन्न नसक्दा…

संविधान सभा निर्वाचन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

संविधान सभा भंग गराएर रातारात नयां संविधान सभाको निर्वाचन गराउने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कदम विरुद्ध माओवादी बाहेकका सबै राजनीतिक दलहरु गोलबन्ध भइरहेको बेला यो विषयले सर्वोच्च अदालतमा…

नयाँ निर्वाचन घोषणा जायजः प्रम भट्टराई

प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले आगामी मङ्सिर ७ गते घोषणा गरेको संविधानसभाको निर्वाचन संवैधानिक भएको बताउनुभएको छ । रेडियो नेपालको मासिक कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बोल्दै उहाँले सरकारले सर्वोच्च…

राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराईबीच भेटवार्ता

राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री भट्टराई राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो । भेटमा राष्ट्रपतिले कार्यकारी…

संविधान जारी नगरी संविधान सभा विघटन!

देश

नयाँ चुनावको तयारीमा लाग्न पार्टी पंक्तिलाई काँग्रेस सभापतिको निर्देशन

कोइरालाले  निर्देशन दिनुभएको छ काँग्रेस सभापति सुशील कोइरालाले  नयाँ चुनाको तयारीमा लाग्न पार्टी पंक्तिलाई निर्देशन…

राष्ट्रपतिको अभिव्यक्ति स्वाभाविक: प्रम भट्टराई

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपति कार्यालयका तर्फबाट हिजो जारी गरिएको वक्तव्य स्वभाविक भएको प्रतिक्रिया दिनुभएको…

संविधानसभा विघटन गर्ने योजना ६ महिनाअघि नै बनेको खुलासा

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा विघटन गर्ने योजना ६ महिनाअघि नै बनेको…

लोकतन्त्रको मुल्य र मान्यता अनुसार अगाडी बढ्न आग्रह : नागरिक समाजका प्रतिनिधि

राष्ट्रपति डाक्टर रामवरण यादवले आफू सधै‌ संविधानको मूल्य र मान्यता अनुसार नै अघि बढ्ने बताउनुभएको…

डोटीको खिरफेनमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

डोटीको खिरफेन गाउँ विकास समिति वडा नम्वर ३ खिरफेनमा जीप दूर्घटना हुँदा ११ जनाको मृत्यु…

१६ दलद्वारा चुनावको स्वागत

विभिन्न १६ वटा राजनीतिक दलले प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनको समर्थन गर्दै सहमतिका साथ अघि बढ्न…

पूर्व सभासदहरुलाई निर्वाचन क्षेत्र जान प्रचण्डको निर्देशन

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पूर्व सभासद्हरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिनुभएको छ। संविधानसभा…

साना दललाई फकाउन, ठूला दलको कसरत

साना दललाई फकाउन क्रियाशिल रहेका माओवादी-मधेसी दल र कांग्रेस-एमालेले आज पनि छलफललाई तीव्रता दिने तयारी…

नेपालको अवस्थाप्रति दुई छिमेकी भारत र चीनले चासो देखाए

नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति दुई छिमेकी भारत र चीनले चासो देखाएका छन्। नेपालका लागि दुवै…

तादीखोला जलविद्युत् आयोजना निर्माण सुरु

जिल्लाको समुन्द्रटार गाविसमा पाँच मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ ।…

भर्खरै राखीएका समाचारहरु

विविध
प्रवाशी समाचार

युरोपमा आप्रवासीमाथि कडाई

बेल्जियम, चैत १६ – यूरोपका सरकारहरुले विदेशबाट आएर वसोवास गर्नेहरुमाथि निगरानी बढाएको छ । बेल्जियम, नेदरल्याण्ड, पार्चुगल, फ्रान्स लगायतका देशमा विदेशबाट आउने (आप्रवासी)हरुको संख्या बढिरहेकोले आप्रबासी नीति नियममा…

पोर्चुगिस अध्यागमन नितिमा कडाइको संकेत

पोर्चुगलका प्रधान-मन्त्री पेद्रो पासोस कोइल्होको अध्यक्षतामा २२ मार्चमा बसेको मन्त्री परिषदको नियमित साप्ताहिक बैठकले पोर्चुगिस अध्यागमन सम्बन्धी संशोधित कानुनको मस्यौदा स्विकृत गरेको छ। बैधानिक प्रवेश, बसोबास र अध्यागमनलाई…

सभासद विमलेन्द्रलाई वेल्जियममा वहिष्कार

सभासद विमलेन्द्रलाई वेल्जियममा वहिष्कार

विदेशमा वस्ने नेपालीहरुलाई नेपालको माया धेरै छ नेताहरु यस्तो सुनौलो अवसर छोडेर विदेश यात्रामा वेला न कुवेला किन हिड्छन  ?  विदेशका नेपालीहरु संवेदनशिल हुनु पर्ने होइन र  यो…

अफगानिस्तानमा ३५ तालिवानीद्वारा आत्मर्समर्पण

पश्चिम अफगानिस्तानको हेरात प्रान्तमा ३५ जना तालिवान लडाकुद्वारा सरकार समक्ष आत्मर्समर्पण गरेको सरकारी अधिकारीले आइतबार जानकारी दिएको छ । हेरात प्रान्तको गुल्रान र कोशान जिल्लामा ३५ जना तालिवानी…

प्रवासी थारु समाज जनजाती महासंघमा आबद्ध

जनजाती महासंघ यु ए ई ले प्रवासी थारु समाज लाई आबद्ध गराएको छ जसमा प्रतिनिधित्वको रुपमा सप्तरीका राम भुबन चौधरी , नवलपरासीका रुपेश चौधेरी लाई पठाएको छ । थारु…

सजिलै अष्ट्रेलियाको भिसा, बैंक ब्यालेन्स र शैक्षिक ऋण नचाहिने

अष्ट्रेलिया सरकारले उच्च शिक्षामा अन्तराष्ट्रिय क्षेत्रका बिद्यार्थीको पहुँच पुर्‍याउन भिसा नीति खुकुलो पारेको छ । अपि्रल १ देखि लागू हुनेगरि स्टि्रमलाइन्ड भिसा नीतिमा उच्चशिक्षा हाँसिल गर्न अष्ट्रेलिया जाने…

खेलकुद

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको खुलातर्फ फुर्वा शेर्पा पहिलो

विश्वको सबै भन्दा बढी उचाइमा आयोजित तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको खुलातर्फ फुर्वा शेर्पा पहिलो भएका छन्। सगरमाथाको बेस क्याम्पदेखि नाम्चेसम्मको दुरी…

यू–२२ एसिया कप स्थगित

काठमाडौमा यसै साता हुने भनिएको एएफसी यु–२२ एसिया कपअन्तर्गत छनोट चरणका खेल स्थगित भएको छ । राजनीतिक अन्योल कायम रहेकै कारण…

आइपिएलको पांचौ संस्करण भारतको चेन्नेईमा

विश्वको चर्चित क्लव क्रिकेट प्रतियोगिता आइपिएलको पांचौ संस्करण बुधवारदेखि भारतको चेन्नेईमा सुरु हुदैछ। छोटो समयमा नै सोचेको भन्दा धेरै चर्चा पाएको…

दृष्टिविहीन क्रिकेट

कास्कीलाई १० विकेटले पराजित गर्दै लुम्बिनीले चौथो राष्ट्रिय दृष्टीबिहीन ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ। पुल्चोक मैदानमा भएको पहिलो…

अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ६ बैटडीले हात पारे

राजधानीमा सम्पन्न अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ६ बैटडीले हात पारेको छ। कीर्तिपुर मैदानमा सम्पन्न फाइनलमा क्षेत्र नम्बर ४…

अर्थ

एकता बिकास बैकद्वारा कपिलवस्तुको चन्द्रौटामा पहिलो शाखा बिस्तार

मोफसलमा स्थापित भई बित्तिय कारोबार शुरु गरेको एकता बिकास बैकले कपिलवस्तुको चन्द्रौटामा पहिलो शाखा बिस्तार गरेको छ। २०६८ कात्तिकदेखि केन्द्रीय कार्यालय बुटवलमा कारोबार प्रारम्भ गरेको बैंकले कपिलवस्तुको…

भारतको डाओ केमिकलले बेलायतको ओलम्पिकमा बिज्ञापन गर्न पाउने

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले भारतको डाओ केमिकलले बेलायतको ओलम्पिकमा बिज्ञापन गर्न पाउने बताएका छन्। प्रधानमन्त्री क्यामरुनले डाओ केमिकल्सलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा बिज्ञापन गर्न सक्ने बताएका हुन्। अन्तर्राष्ट्रिय…

नेपाल राष्ट्र बैंकद्धारा पाँच बर्षे रणनीतिक योजना सार्वजनिक

राष्ट्र बैंकले पाँच बर्षे रणनीतिक योजना ल्याएको छ । बैंकले सोमबार आफ्नो दोश्रो पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरेको हो । बैंकले विज्ञप्ती जारी गरी सन् २०१२…

बुद्ध एयरले वाराणसीमा पनि उडान सुरु ग-यो

बुद्ध एअरले भारतको अर्को शहरमा हवाई सेवा विस्तार गरेको छ । भारतको लखनउबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिदै आएको बुद्धले वाराणसीमा पनि उडान सेवा सुरु गरेको हो । …

घटना-दुर्घटना

डोटीको खिरफेनमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

डोटीको खिरफेन गाउँ विकास समिति वडा नम्वर ३ खिरफेनमा जीप दूर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ना १ ज ३२६१ नम्बरको जीप दुर्घटना हुँदा पाँच…

सप्तरी र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पांच जनाको मृत्यु

सप्तरी र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पांच जनाको मृत्यु भएको छ भने २ दर्जन भन्दा वढी घाइते भएका छन्। सप्तरीको महुली बजारमा आज विहान भएको बस…

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुंदा प्रहरी नायब निरिक्षकसहित ९ जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको दुलारी ३ मा  सशस्त्र प्रहरीको गाडी दुर्घटना हुंदा प्रहरी नायब निरिक्षकसहित ९ जना घाइते भएका छन्। झापातर्फ जांदै गरेको सिमा सुरक्षा कार्यालय…

टाटासुमो दुर्घटनामा ४ जनाको ज्यान गयो

मकवानपुरको निवुवाटार गाविस ८ मा रहेको पुल नजिकबाट टाटासुमो पल्टिँदा ४ जनाको ज्यान  गएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाईते भएका छन् । काठमाडौंबाट हेटौँडाका लागि…

मनोरन्जन

नेपाली मूलकी युवती मिस वेल्जियमको फाइनलमा

हरेक वर्ष हुने मिस बेल्जियम प्रतियोगिता अन्तर्गत यसवर्ष नेपाली मुलकी क्यात्रिन शर्मा फाईनल राउण्डमा पुगेकी छन् । फाईनल राउण्ड मार्च ३१ मा हुनेछ । अन्तिम प्रतिस्पर्धामा १०…

मिस नेशनल क्विन २०१२ को उपाधि रजनी थापाले जितिन्

मिस नेशनल क्विन २०१२ को उपाधि रजनी थापाले जितेकी छन्। राजधानिमा आज एभरेष्ट फेशन होम एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरेको सौन्दर्य प्रतियेागितामा स्वेता श्रेष्ठ फस्ट रनरअप र…

यूरोपमा ‘लूट’

लामो समयदेखि थला परेको नेपाली चलचित्र उद्योगमा आशाको सञ्चार गर्न सफल चलचित्र ‘लूट’ यूरोपमा प्रदर्शन हुने भएको छ । नेपालमा ५१ दिन मनाउन सफल  चलचित्र लुट नेदरल्याण्डसको…

दर्शक माझ आयो ‘चपली हाइट’

चैत्र  ३ गते  शुक्रबारबाट  ‘चपली हाइट’’, ‘सडक’ र ‘रक्षक’ रिलिज भएको छ ।  ‘चपली हाइट’ नेपाल  भर  र   मोफसलमा रिलिज  भैसकेको  ‘सडक’ र ‘रक्षक’ राजधानी प्रदर्शन  भएको …

विश्व समाचार

विकिलिक्स संस्थापक असान्जले मुद्दा हारे

विकिलिक्सका संस्थापक जुलियन असान्जले सुपुर्दगी बिरुद्ध दायर मुद्दा हारेका छन् । आफुलाई स्वीडेनमा सुपुर्दगी गर्न जारी वारेन्ट गैरकानूनी भएको भन्दै असान्जद्वारा दायर मुद्दामा फैसला गर्दै बेलायतको सर्वोच्च…

नेपालको संविधानसभा भंग भएकोमा चिन्ता व्यक्त : संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले संविधान निर्माणको काम पूरा नगरी नेपालको संविधानसभा भंग भएकोमा चिन्ता व्यक्त गरेका छन्। मुनले विज्ञप्ति जारी गरी जनचाहना अनुसार संविधान बन्न…

दोहास्थित एक व्यापारिक भवनमा भएको आगलागीमा १९ जनाको मृत्यु

कतारको राजधानी दोहास्थित एक व्यापारिक भवनमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको त्यहांका अधिकारीहरुले बताएका छन्। कतारका सबैभन्दा ठूला व्यापारिक भवनमध्येकै एक विलेजियोमा भएको आगलगीमा परी १३…

२ भिक्षुले आफ्नो शरीरमा आगो लगाए

स्वतन्त्र तिब्बत राज्यको माग गर्दै तिब्बतको ल्हासामा २ भिक्षुले आफ्नो शरीरमा आगो लगाएका छन्। आगो लगाउने मध्ये १ जनाको मृत्यु भएको छ। भिक्षुको आत्मदाह पछि ल्हासामा सरकार…